IME Life New

रु. १०० दरको ३० करोड थान नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीले पायो ठेक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. १०० दरको ३० लाख करोड थान नयाँ नोट छाप्ने भएको छ।

केन्द्रीय बैंकले चिनियाँ कम्पनीमार्फत रु. १०० दरको नयाँ नोट छाप्ने भएको हो। चिनियाँ कम्पनी चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नोट छाप्ने ठेक्का पाएको छ।

Esewa
Crest

सबैभन्दा कम मूल्य बोलकबोल गरेका आधारमा उक्त चिनियाँ कम्पनीलाई नयाँ नोट छाप्ने जिम्मा दिइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले ८९ लाख ९६ हजार ५२९ अमेरिकी डलर (करिब १ अर्ब २१ करोड ३१ लाख रुपैयाँ) नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS