IME Life New

रु. १०० को ३० करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, बोलपत्र पेस गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट बैंकले रु. १०० दरका ३० थान नयाँ नोट छाप्ने भएको छ।

केन्द्रीय बैंकले रु. १०० दरका नयाँ नोट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। आज एउटा सूचना जारी गर्दै राष्ट्र बैंकले १०० दरका नयाँ नोट प्रचलनमा ल्याउन छाप्न लागिएको जानकारी गराएका छन्।

Esewa
Crest

नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट राष्ट्र बैंकले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ। इच्छुक आपूर्तिकर्ताले आउँदो सेप्टेम्बर ३ तारिखसम्म बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिबोलपत्र २० हजार रुपैयाँ अथवा १५० अमेरिकी डलर, १४० युरो वा १२० पाउन्ट स्टेर्लिङ लाग्ने राष्ट्र बैंकले जनाएको छ।

Invitation-for-Bids_Rs.-100-1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS