IME Life New

रियलमीले ल्यायो दशैं तिहार उमङ्ग उपहारले सबै दङ्ग योजना, स्कुटर जित्ने मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा ‘दशैं तिहार उमङ्ग उपहारले सबै दङ्ग’ योजना ल्याएको छ । यही असोज २८ देखि कार्तिक २९ सम्म लागु हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिङ मेसिन (७ केजी अटो), स्कुटर र रियलमीजीटी २ प्रो जित्ने मौका प्राप्त गर्न सक्नछन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “नेपालीहरुको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दशैं तिहार उमङ्ग स् उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ । रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाएको माया र साथप्रति हामी सदैव आभारी छौँ । र, यहाँहरु सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामाना व्यक्त गर्न चाहन्छौँ ।”

Esewa
Crest

यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले दैनिक रुपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन भने साप्ताहिक रुपमा नार्जो एन ५३ (६ जिबि १२८ जिबि) जित्न सक्नेछन् । त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५” ४के टिभी, रियलमी जीटी२ प्रो र टिभिएस एनटर्क स्कुटर जित्न सक्नेछन्।

यस क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले  realmecampaigns.com मा गएर आफुले खरिद गरेको नयाँ स्मार्टफोनको आइएमइआइ नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS