IME Life New

राष्ट्र बैकका पूर्व कर्मचारीलाई नियुक्त गर्दा वित्तिय संस्था सजग हुनुपर्ने, केन्द्रिय बैंकबाट स्वीकृती लिए नलिएको एकिन गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बैक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीलाई नियुक्त गर्दा सजग हुनुपर्ने भएको छ । वित्तिय संस्थाले केन्द्रिय बैंकबाट अवकाश पाएका कर्मचारीलाई जागिर दिदा उनीहरुले केन्द्रिय बैंकसँग स्वीकृति लिए नलिएको एकिन गरेर मात्रै दिनुपर्ने भएको छ ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र अनुसार वित्तिय संस्थाले डेपुटी गर्भनर, बैंकका कार्यकारी निर्देशक वा पूर्व अधिकृतस्तरका कर्मचारीलाई नियुक्त गर्दा राष्ट्र बैंकबाट स्वीकृति लिएको निश्चित गर्न निर्देशन दिएको हो । यस अघिको व्यवस्था अनुसार पूर्व कर्मचारीले राष्ट्र बैंकसँग स्वीकृती लिनुपर्ने प्रावधान थियो ।
राष्ट्र बैंकका कर्मचारीलाई पनि कुलिगं पिरियड
केन्द्रिय बैकले डेपुटी गर्भनर र बैंकका कार्यकारी निर्देशकलाई तीन बर्षको कुलिगं पिरियड तोकेको छ । नेपाल राष्ट्र बैक ऐन २०५८ का अनुसार बैकका अधिकृतस्तरको कर्मचारीलाई भने दुई बर्षको कुलिङ्ग पिरियडको व्यवस्था गरिएको बैंकले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS