IME Life New

राष्ट्र बैंकले बढायो चाँदीका स्मारिका सिक्का तथा मेडालियनको बिक्री मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीका स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ।

केन्द्रीय बैंकको टक्सार महाशाखाबाट बिक्री भइरहेका २० प्रकारका चाँदीका स्मारिका सिक्का तथा मेडालियनको पुनर्मूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको हो।

Esewa
Crest

राष्ट्र बैंकले ती चाँदीका स्मारिका सिक्का तथा मेडालियनको मूल्य २०० रुपैयाँदेखि ७०० रुपैयाँसम्म बढाएको छ। त्यस्ता सिक्का र मेडालियनको तौल १० ग्रामदेखि ३५ ग्रामसम्मका छन्।

यस्तो छ नयाँ बिक्री मूल्य ?

स्मारिका-सिक्का

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS