IME Life New

राष्ट्रिय वाणिज्य बैंकको दुई नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकले कैलाली जिल्लाको धनगढी उप महानगरपालिका धनगढी स्थित क्याम्पसचोक र कास्की जिल्लाको पोखरा महानगरपालिका बराहीचोक स्थित लेकसाईडमा नयाँ शाखा विस्तार गरेको छ ।

Esewa
Crest

हाल बैंकले ७४ जिल्लामा २१२ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत आफ्ना ग्राहकलार्य बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS