IME Life New

राष्ट्रियस्तरका विकास बैंकमध्ये पीई रेसियोका आधारमा कुन अन्डरभ्यालुड ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालित राष्ट्रियस्तरका ८ वटा विकास बैंकले हालै चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका थिए।

वित्तीय विवरणअनुसार तीमध्ये लुम्बिनी विकास बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) सर्वाधिक छ। लुम्बिनीको ईपीएस २२.९७ रुपैयाँ रहेको छ भने शाइन रेसुंगाको २०.२३ रुपैयाँ छ। तेस्रोमा कामना सेवाको १९.९४ रुपैयाँ छ।

Esewa
Crest

कात्तिक १४ गतेको बजारमूल्यलाई आधार मान्दा लुम्बिनी विकास बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) सबैभन्दा कम छ। लुम्बिनीको पीई रेसियो २०.९४ गुणा छ। दोस्रोमा कामना सेवाको २३.०२ गुणा र तेस्रोमा शाइन रेसुंगाको २३.९३ गुणा छ।

नोटः उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS