IME Life New

यो साता आइएमई जनरल इन्स्योरेन्सको आक्रामक मूल्य वृद्धि, कुन ब्रोकर सक्रिय ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ ।  यो साता निर्जीवन बीमा कम्पनीहरुमध्ये सबै भन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ।  यो साता ४ दिन मात्र शेयर कारोवार भएकोमा कम्पनीको बजार मूल्य २४ दशमवल ३० प्रतिशतले वृद्धि भएको छ । गत साता ६७६ रुपैया प्रति कित्ता कम्पनीको बजार मूल्य बन्द भएकोमा यो साताको अन्तिम कारोवार दिन ८४० रुपैयाँ प्रति कित्ता बन्द भएको छ ।

Esewa
Crest

यो साताको कारोवार दिन (जनवरी १० देखि जनवारी १३ गते ) सम्मको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ४२ बाट ७ करोड ६३ लाख बराबरको शेयर खरिद भएको छ भने दोश्रोमा ब्रोकर नम्बर ४५ बाट २ करोड ७७ लाख बराबरको शेयर खरिद भएको छ।

त्यस्तै बिक्री गर्ने ब्रोकर तर्फ ब्रोकर नम्बर ४९ बाट ३ करोड ६९ लाख बराबरको शेयर बिक्री भएको छ भने १७ नम्बर ब्रोकरबाट २ करोड ६३ लाख बराबरको शेयर बिक्री भएको छ।

यसरी साप्ताहिक फ्लोरसिट विश्लेषण गर्दा ४२ नम्बर ब्रोकरबाट नै आइएमई जनरल इन्स्योरेन्सको शेयरमा आक्रामक खरिद गर्दा कम्पनीको यो सातको बुल र्यालीलाई टेवा पुगाएको देखिन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS