IME Life New

यूरोमनी एक्सिलेन्स बैंक अवार्ड नेपाल इन्भेष्टमेण्ट बैंकलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: 

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले “युरोमनी एक्सिलेन्स बैंक नेपाल २०१८” अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।

साउन २ गते हङकङमा कार्यक्रम आयोजना भएको कार्यक्रममा  बैंकका निर्देशक भुवनेश्वरप्रसाद शाहले उक्त पुरस्कार ग्रहण गर्नु भएको थियो।

Esewa
Crest

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले  पाँच पटकसम्म “बैंक अफ द इयर” प्राप्त गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS