IME Life New

युनिक नेपाल लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश नदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई निराश बनाउने भएको छ। युनिक नेपाल लघुवित्तले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको हो।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि प्रकार (नगद र बोनस शेयर)को लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाले कुनै लाभांश प्रस्ताव नगरी उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।

Esewa
Crest

वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पारित गर्न पेस गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS