IME Life New

युनाईटेड इन्स्योरेन्स कम्पनीको साधारणसभा माघ ७ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको साधारणसभा आगमाी माघ ७ गते आह्वान गरेको छ । कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारणसभाको मिति तोकिएको कम्पनीले आज नेप्सेमा पठाएको सूचनामा जनाइएको छ ।

युनाईटेड इन्स्योरेन्स कम्पनीका सचिव अनिल गुरागाँईले नेप्सेलाई आज प्रेषित गरेको पत्रमा कम्पनीको २६ औं साधारणसभा २०७७ साल माघ ७ गते होटल हिमालय, ललितपुरमा विहान १०ः३० बजेको लागि बोलाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS