IME Life New

यसपालि पनि नेपाल फाइनान्सका शेयरधनी चिल्लै, लाभांश नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सका शेयरधनीहरु यसपालि पनि चिल्लै हुने भएका छन्। कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक शेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय हो।

Esewa
Crest

उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गरेर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने कम्पनीले जनाएको छ। राष्ट्र बैंकले स्वीकृत गरेपछि वित्तीय विवरण पारित गर्न आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय कम्पनीले गरेको हो।

कम्पनीले २०६७।६८ मा शेयरधनीहरुलाई कुल २३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) थियो।

त्यसयता कम्पनीले लाभांश वितरण गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS