IME Life New

यसकारण भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरटीजीएस प्रणाली भोलि शनिबार बिदाका दिन पनि सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ‘ट’को अर्धवार्षिक ब्याज भुक्तानीका लागि आरटीजीएस प्रणाली सुचारु शनिबार पनि सुचारु रहने केन्द्रीय बैंकले जनाएको छ।

Esewa
Crest

आरटीजीएस प्रणाली भोलि बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS