IME Life New

यसकारण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पूँजी बजारमैत्री बजेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा प्रत्यक्ष अप्रत्यक्षमा रुपमा शेयर बजारलाई संबोधन गरेको छ । ठुला कम्पनीहरुलाई आइपिओ निष्काशनका लागि दिएको दवावदेखि लिएर गैर आवासिय नेपालीलाई लगानी गर्ने कानुन बनाउनेसम्मका कार्यक्रम समावेश छन् ।

केहि समयदेखि चर्चामा रहेको विदेशमा भएका नेपालीलाई आइपिओ मार्फत आरक्षित गर्ने विषयलाई पनि बजेट मार्फत सम्बोधन गरिएको छ । सरकारले प्रत्यक्ष अन्यक्ष रुपमा संबोधन गरेका विषयहरु निम्न छन् ।

Esewa
Crest

प्रत्यक्ष रूपमा पूँजी बजारमैत्री बजेट

१. ठुला कम्पनीले अनिवार्य रूपमा IPO निस्कासन गर्नुपर्ने

२. बिदेशमा भएका नेपालीलाई IPO मा १० प्रतिशत आरक्षण दिने

३. गैरआबासिय नेपालीले लगानी गर्ने कानुन बनाइने

४. उद्द्मसिलता लाई बिकास गर्ने निजि प्राइभेट इक्वीटी तथा क्यापिटललाई संचालन अनुमति दिने

५. लघुबिमा कार्यक्रम बिस्तार गरिने

६. सरकारी ऋणपत्रलाई दोस्रो बजारमा ल्याइने

अप्रत्यक्ष रूपमा पूँजी बजार मैत्री बजेट

१.नयाँ ब्यवस्थाले घरजग्गा कारोबारमा कठिन हुनाले  साथै लाभकरको दायरा बढेको हुनाले धेरै ब्यवसाही शेयरबजार आउन सक्ने सम्भावना

२. आयातमा कडाई हुनाले आयातित ब्यवसाहिहरु मर्कामा पर्दा शेयर्बजारमा आउन सक्ने सम्भावना

३. कृषि र उधोगमा बढी प्राथमिकता दिनाले धेरै उद्योग ब्यवसाहीहरुले पब्लिक कम्पनी बनाइ बजारबाट IPO मार्फत लागत उठाउनले अप्रत्यक्ष रूपमा पूँजी बजारको बिकास हुने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS