IME Life New

यथाशीघ्र प्यान अपडेट गर्न ग्राहकलाई सिद्धार्थ बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ।

बैंकले एक सूचना जारी गर्दै ग्राहकलाई प्यान अद्यावधिक गर्न आग्रह गरेको हो। ग्राहकको निक्षेप खाताबाट गरिएको करकट्टीको विवरण सम्बन्धित ग्राहकको प्यानमा आबद्ध गर्नुपर्ने भएकोले प्यान लिएका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल बैंकिङ एपमा गएर वा आफूलाई पायक पर्ने नजिकको शाखामा गएर यथाशीघ्र प्यान अपडेट गर्न बैंकले आग्रह गरेको छ।

Esewa
Crest

प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टी विवरण (ई–टीडीएस) नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची–१० मा करकट्टीको विवरण मिलान गर्ने हुँदा करकट्टी प्रमाणपत्र आफैँले सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS