IME Life New

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को वार्षिक मौद्रिक नीति आज मध्याह्न १२ः१५ बजे सार्वजनिक गर्ने भएको छ।

बालुवाटारस्थित राष्ट्र बैंकको आफ्नै नयाँ भवनमा पत्रकार सम्मेलन गरी मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले पढेर सुनाउने छन्।

Esewa
Crest

बिहान ८ बजेबाट राष्ट्र बैंकको बोर्ड बैठक अझै पनि जारी रहेको सहप्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए। ‘बैठक सकिएपछि मौद्रिक नीति सार्वजनिक हुन्छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS