IME Life New

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक, के-के आयो ? (पूर्ण पाठसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले आफ्नो वेबसाइटमा मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो। केन्द्रीय बैंकले वार्षिक मौद्रिक नीतिपछि त्रैमासिक र अर्धवार्षिक समीक्षा पनि ल्याउने गर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ। सोहीबमोजिम केन्द्रीय बैंकले आज समीक्षा ल्याएको हो।

Esewa
Crest

मौद्रिक समीक्षा ल्याउन राष्ट्र बैंकको बोर्ड (सञ्चालक समिति)को बैठक साढे ८ बजेबाट बसेको थियो। बैठकमा सकिनासाथ मौद्रिक समीक्षा सार्वजनिक गरिएको हो।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा तयार पारेर बुधबार व्यवस्थापन समितिमा पठाएको थियो। व्यवस्थापन समितिमा पनि समीक्षाबारे छलफल भएपछि सञ्चालक समितिमा पठाइएको थियो।

FIRST-QUARTER-REVIEW-81-82-final-draft-after-board

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS