IME Life New

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के भयो नीतिगत परिवर्तन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले आज साँझ मौद्रिक समीक्षा सार्वजनिक गरेको हो। त्यसअघि राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक समीक्षा पारित गरेको थियो।

Esewa
Crest

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागबाट तयार पारिएको समीक्षा व्यवस्थापन समितिमा छलफल भएपछि सञ्चालक समितिमा पठाइएको थियो।

राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

Midterm-Review-of-MP-2081-82

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS