IME Life New

मेरो माइक्रोफाईनान्सले गर्यो लाभास प्रस्ताव; १५ प्रतिशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद लाभास दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ: मेरो माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश गरी जम्मा २६.३२ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

माईक्रोफाईनान्सको साउन २९ गते बसेको सञ्चालक समितिको ७२ औँ बैठकले सो निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक तथा यसै संस्थाको साधारसभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाई लाभांस वितरण गर्ने छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS