IME Life New

मेरो माइक्रोफाइनान्सको हकप्रद भर्ने चैत २४ गते अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयर भर्ने अन्तिम दिन चैत २४ गते रहेको छ ।

फागुन १९ गतेदेखि हकप्रद निष्काशन खुल्ला गरेको लघुवित्तको हकप्रद भर्ने अन्तिम दिन चैत २४ गते आइतबार रहेको छ ।

Esewa
Crest

हाल कायम चुक्ता पुँजी ३२ करोड ८९ लाखको १ सय प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो ।

हकप्रद शेयर निष्काशन पछि लघुवित्तको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS