IME Life New

मेगा बैंकका स्वतन्त्र सञ्चालक खत्रीको राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेगा बैंक नेपाल लिमिटेडका स्वतन्त्र सञ्चालक पूर्णबहादुर खत्रीले पदबाट राजीनामा दिएका छन् । खत्रीले साउन ९ गते राजीनामा दिएका हुन् ।

Esewa
Crest

उनको राजीनामा साउन १३ गते बसेको सञ्चालक समितिको २२७ औं बैठकले स्वीकृत गरेको हो । उनी सो बैंकमा ०७३ साल असार २९ गते नियुक्त भएका थिए ।खत्रीले राजीनामा दिए पश्चात हाल उनले सम्हाल्दै आएको स्वतन्त्र सञ्चालकको स्थान रिक्त रहेको मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS