IME Life New

मुक्तिनाथ विकास बैंकको १८.२५ प्रतिशत बोनस सेयर प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुक्तिनाथ विकास बैंक लिमिटेडले १८.२५प्रतिशत बोनस सेयर प्रस्ताव  गरेको छ।  बैंकको भाद्र २७ मा बसेको सञ्चालक समितिको २०० औँ बैठकले गत आर्थिक वर्ष को मुनाफबाट आफ्ना शेयरधनीहरुलाई वोनस शेयर र नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले १९।२१ प्रतिशत लाभांश घोषणा गरेको छ। सञ्चालक समितिले गत वर्षको नाफाबाट १८।२५ प्रतिशत बोनस सेयर र ०।९६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधरणसभाबाट पारित भए पछि शेयरधनीले उक्त वोनस सेयर पाउने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS