IME Life New

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । बैंकले तोको ३५ दिनभित्र पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

Esewa
Crest

उक्त शेयर किन्न ईच्छुक सर्वसाधारण व्यक्ति संघसस्था वा कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा निवेदन दिनु पर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS