IME Life New

मानुषी लघुवित्तको साधारणसभा चैत १० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते आइतबार छैठौं वार्षिक साधारणसभा गर्ने भएको छ । सभा भक्तपुरको जगातीस्थित होटल भ्यू भक्तपुरमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो। कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय सभाले पारित गर्नेछ ।

Esewa
Crest

सभाले कुनै पनि लघुवित्तसँग मर्जरका लागि आवश्यक सबै काम गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन २५ गते बुक क्लोज गर्ने भएको छ। बुक क्लोजको आधारमा फागुन २३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन्।

1740891571416

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS