IME Life New

मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । पाल्पा घर भएका शर्मालाई आज भदौ ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीइओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको ।

1724214901117

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS