IME Life New

माछापुच्छ्रे बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। माछापुच्छ्रे बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक शेयरधनी आजाद श्रेष्ठको नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।

Esewa
Crest

इच्छुक संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र खरिद निवेदन निवेदन पर्नेछ। निवेदन काठमाडौंको बाघरदरबारस्थित जेडीए कम्प्लेक्समा रहेको माछापुच्छ्रे क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS