IME Life New

माछापुच्छ्रे बैंकको ३ नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

माछापुच्छ्र्रे बैंकले ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं स्थित कुलेश्वर, तनहुँस्थित भिमाद र कन्चनपुर स्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको हो ।

बैंकको काठमाडौं महानगरपालिका स्थित कुलेश्वर शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द्र प्रसाद महताले गरेका छन् ।

Esewa
Crest

यस्तै बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।

बैंकका सात प्रदेशमा ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा १४५ स्थानवाट ग्राहकहरुमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । हाल देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS