IME Life New

माछापुच्छे बैंक र य्ुकेएड सक्षम र हेफर इन्टरनेश्नल नेपालबीच सरलीकृत लघुकर्जा सेवा सम्बन्धि सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

माछापुच्छे बैंक र य्ुकेएड सक्षम र हेफर इन्टरनेश्नल नेपालबीच सरलीकृत लघुकर्जा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेश्नल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

उक्त कार्यक्रमा बेल्दै शर्माले यस सहकार्यबाट देशचरका १४ वटा जिल्लाबाट महिला उधमी, कृषक तथा साना उधमी कृषक तथा साना उधमीहरुलाई बिना धितो सरलीकृत कर्जा प्रदान गरिने बताएका छन् ।साथै बैंकले कुल ४३ हजार कृषक एवं महिला उधमीलाई ऋण प्रवाह गन ३ हजारको सङख्यामा खाता खोल्ने, देशभरका विभिन्न क्षेत्रबाट बित्तिय साक्षरता प्रदान गर्ने र शाखारहित सेवा केन्द«को बिस्तार गर्ने तथा नेपालमै पहिले पटक नौलो कर्जा सेवा “किसान क्रेडिट कार्ड ” को सेवा प्रदान गर्ने उधेश्य समेत राखेको बताएका छन् ।
बैंकको देशका विभिन्न क्षेत्रमा ८६ शाखा २ वटा एक्स्टेनसन काउन्टरहरु लगायत ३९ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १२६ स्थानबाट ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभरी १०५ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS