IME Life New

महोत्तरीको बर्दिबासमा कामना सेवाको ७३ औँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको वडा नं ०१, बर्दिबासमा आफ्नो ७३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त शाखा कार्यलयको कारोबार शुभारम्भ गरेका छन् । साथै उक्त कार्य क्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

काठमाडौं ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ७२ वटा शाखा कार्यालयहरु तथा २९ वटा एटिएम मार्फत आफना ग्राहकहरु लाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS