IME Life New

महुली लघुवित्तले पायो एफपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफजीओ जारी गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले सोमबार (मंसिर १७ गते) संस्थालाई पत्र पठाउँदै एफजीओ जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो।

Esewa
Crest

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सर्वसाधारणलाई जारी गर्नेछ।

महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS