IME Life New

महुली लघुवित्तलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले धितोपत्र वोर्डबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । संस्थाले ५० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।


हाल संस्थाको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । हकप्रद पछि संस्थाको चुक्ता पूँजी ९ करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS