IME Life New

महुली लघुवित्तको एफपीओ बाँडफाँड, नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज पुस १९ गते एफपीओ बाँडफाँड भएको हो।

सो एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथामार्फत एफपीओ बाँडफाँड गरिएको छ। जसअनुसार ४७ हजार ५५४ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तिनैमध्ये भाग्यमानी ९ जनाले थप १ कित्ता शेयर प्राप्त गरेका छन् । १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।

Esewa
Crest

लघुवित्तले गत पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गरेको थियो।

एफपीओको नतिजा बिक्री प्रबन्धकको बेवसाइट : https://lscapital.com.np/ipo
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट : https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट : https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS