IME Life New

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी विकास बैंकको संचालक समितिको भाद्र ११ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर दिने निर्णय गरेको हो । संस्थाले ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट सवीकृत भई संस्थाको साधारण सभाको अनुमोदन पश्चात वितरण गर्ने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS