IME Life New

महालक्ष्मी विकास बैंकको नाफा बढ्यो, बैंकले कमायो ५६ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, महालक्ष्मी विकास बैंकको नाफा अघिल्लो वर्षको तुलनामा गत वर्ष ११ करोड ६८ लाखले बढेको छ । यो नाफा २६.३१ प्रतिशतले बढेको हो । यो बैकले अघिल्लो वर्ष ४४ करोड ४२ लाख रुपैयाँ खुँद मुनाफा गरेको थिया ।यस्तो नाफा गत आवमा ५६ करोड ११ लाख रुपैयाँ पुगेको छ । यो बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ छ ।

यसको जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।यो बैंकले गत आवसम्ममा २७ अर्ब २७ करोड ४७ लाख रुपैयाँको निक्षेप संकलन गरेर २१ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसको लगानी १७ करोड ६७ लाख रुपैयाँ रहेको पनि उल्लेख छ । यसको आधार दर १२.४३ प्रतिशत रहेको छ भने बार्षिक तरलता औषतमा ४.२८ प्रतिशत रहेको थियो । यको प्रति शेयर आम्दानी २१ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १५४ .३० रुपैयाँ रहको छ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS