IME Life New

मर्जरमा जान पोखरा फाइनान्स तम्तयार, बनायो समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्सले मर्जर समिति बनाएको छ। योसँगै पोखरा फाइनान्स अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान तयार रहेको देखिन्छ।

पोखरा फाइनान्सको २०७९ पुस ३० गते र २०८० पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाहरुले उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी प्राप्ति वा गाभिने (मर्जर तथा एक्विजिन) प्रक्रिया अगाडि बढाउन उचित देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ। सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले मर्जर तथा एक्विजिन प्रक्रिया बढाउन समिति गठन गरेको हो।

Esewa
Crest

अब सोही समितिमार्फत कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन सम्पूर्ण कार्य गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS