IME Life New

बैंकिङ च्यानलबाट रेमिट्यान्स पठाउने श्रमिकलाई बिना धितो कर्जा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ च्यालनबाट रेमिट्यान्स (विप्रेषण) पठाउने प्रतिबद्धता गर्नेलाई वैदेशिक रोजगारमा जानका लागि बिना धितो कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो। नेपाल सरकारको २०८१।८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यवस्था गरेको छ।

Esewa
Crest

उयसैगरी नेपाल सरकारको २०८१।८२ को बजेट वक्तव्यमा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने व्यवस्था पनि मौद्रिक नीतिमार्फत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS