IME Life New

बीरगन्जस्थित पानी उद्योगमा आगोलागी, चार करोडको क्षति, बीमा दावी पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वीरगञ्ज । शनिबार विहान वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा रहेको एक पानी उद्योगमा आगोलागी भएको छ । पानी ट्याङ्कीस्थित ओम साइ ड्रिंकिंग वाटर उधोगमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुमानमा आगलागीबाट करिब ४ करोड मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ । विहानै आगोलागेपछि वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरुको सहयोगमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Esewa
Crest

आगोलागीको कारण खुल्न सकेको छैन । सो उद्योगले कुन उद्योगमा बीमा गरेको हो भन्ने खुल्न सकेको छैन । यद्यपि स्थानीय बीमा कम्पनीका एक कर्मचारीले सो कम्पनीमा भएको क्षतिको बीमा दावी पर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS