IME Life New

बीमा प्राधिकरणले भोलि मधेश प्रदेश कार्यालय उद्घाटन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि मधेश प्रदेश कार्यकालयको उद्घाटन गर्ने भएको छ । प्रादेशिक कार्यालयको उद्घाटन प्राधिकरणकै अध्यक्ष सूर्य प्रसाद सिलवालले उद्घाटन गर्ने छन् । भोलि विहान ११ बजे प्रादेशिक कार्यालय उद्घाटन हुनेछ ।

प्राधिकरणले मधेश प्रदेशमा यस अगाडी नै कार्यालय सञ्चालनमा ल्याइसकेको छ । कार्यालय प्रमुखको जिम्मेवारी उपनिर्देशक कुशुम शर्माले पाएकी छिन् । प्राधिकरणले उपनिर्देशमा बढुवा हुने वित्तीकै शर्मालाई मधेश प्रदेशको प्रमुख बनाएको हो ।

Esewa
Crest

प्राधिकरणले अधिकार प्रत्यायोजन सहित प्रदेश कार्यालयको स्थापना गरिरहेको छ । यस भन्दा अगाडी कर्णाली प्रदेश र सुदुरपश्चित प्रदेश कार्यालयको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । यस पटक भने अध्यक्ष आफैले उद्घाटन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

0%
sad

दु :खी

18%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS