IME Life New

बिषम परिस्थिति पनि युनाईटेड इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा ४४ % को वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। कोभिड  माहामारीको बिषम परिस्थितिमा समेत युनाईटेड इन्स्योरेन्सले अधिल्लो आ.व. को प्रथम त्रैमासिक अवधिमा १८ करोड ५३ लाख बीमाशुल्क आर्जन गरेकोमा यस बर्षको सो अविधिमा २६ करोड ७४ लाख बीमाशुल्क आर्जन गरि ४४ दशमलव ३० प्रतिशत  को भारी बृद्धि गरेकोछ ।
वर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रकृयाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरी लोकप्रियता हासिल गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल, सहज र सुपथ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS