IME Life New

फेसबुक र इन्स्टाग्राममा विज्ञापन बढेपछि मेटाको आम्दानीमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फेसबुक र इन्स्टाग्राम विज्ञापन बढेसँगै माउ कम्पनी मेटाको आम्दानीमा उछाल आएको छ।

वित्त वर्ष २०२४ अप्रिलदेखि जुनसम्म मेटाले विज्ञापनबापत ३९ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो वर्षको यही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो।

Esewa
Crest

मेटाले फेसबुक र इन्स्टाग्राममा विज्ञापनबापत शुल्क लिने गरेको छ। आम्दानीसँगै कम्पनी नाफा पनि बढेको छ। उक्त ३ महिनामा कम्पनीले १३.५ अर्ब डलर नाफा आर्जन गरेको छ।

मेटाले अहिले आर्टिफिसियल इन्टेलिजेन्समा ठूलो लगानी गरिरहेको छ। यसका बाबजुद पनि नाफा बढ्नुलाई मेटाको प्रदर्शन उत्कृष्ट रहेको जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS