IME Life New

फेसबुकमा एनआइसी एशीया साथीसँग च्याट गर्न पाईने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआइसी एशिया बैंकले सामजिक सञ्जाल फेसबुकमा साथी नामक च्याटबोट सञ्चालनमा ल्याएको छ । साथी नामक च्याटबोट मार्फत् बैंकका ग्राहकहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्ने व्यवस्था गराई दिएको छ ।

Esewa
Crest

बैंकले देशभर २७० शाखा, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS