IME Life New

फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयमा ल्याइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याउने भएको छ।

केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै यो सुविधा कार्यान्वयनमा ल्याउने व्यवस्था गरेको हो। अब ब्याजदर करिडोरलाई प्रभावित बनाउन फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने व्यवस्था गरिएको छ। यसअघि यो सुविधा थिएन।

Esewa
Crest

यसैगरी आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाका क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोरअन्तर्गतका दरहरुलाई यथावत राखिएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS