IME Life New

फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक गौलीको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सञ्चालक बामदेव गौलीको राजिनामा स्वीकृत भएको छ । उनले व्यक्तिगत कारण देखाउँदै भदौ ३० गते सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले स्वीकृति गरेको हो ।

1726665999510

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS