IME Life New

प्रोप्राइटरीअन्तर्गतको डेरिभेटिभ कारोबारसम्बन्धी व्यवस्थामा संशोधन, बढ्यो सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रोप्राइटरीअन्तर्गतको डेरिभेटिभ कारोबारसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ।

केन्द्रीय बैंकले आज विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा रहेको प्रोप्राइटरीअन्तगृतको डेरिभेटिभ कारोबारसम्बन्धी व्यवस्थामा संशोधन गरेको हो। परिपत्रको १९÷२०८० को दफा २ को बुँदा (ग)लाई संशोधन गर्दै अब प्रोप्राइटरीअन्तर्गतको डेरिभेटिभ कारोबारको हकमा बक्यौता (आउस्ट्यान्डिङ) खरिद र बिक्री दुवैको जोड प्राथमिक पुँजीको २० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको छ। यसअघि यस्तो सीमा १५ प्रतिशतभन्दा बढी हुन नहुने गरी रहेको थियो।

Esewa
Crest

अब संशोधित व्यवस्थाबमोजिम नै गर्न गराउन राष्ट्र बैंकले सबै निकायलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS