IME Life New

प्रविधिमा आउन सक्ने चुनौतीप्रति सहज रहन बैंकरहरुलाई गभर्नरको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधिमा आउन सक्ने चुनौतीप्रति सहज रहन बैंकरहरुलाई आग्रह गरेका छन्।

‘क्राउडस्ट्राइक’ को सफ्टवेयर अपडेटका क्रममा गत १९ जुलाईमा विश्वव्यापी सूचना प्रविधि सञ्जालमा समस्या आएको थियो। सोही विषयमा केन्द्रित रहेर राष्ट्र बैंकमा गभर्नर अधिकारी बैंकरलगायत सरोकारवाला निकायबीच छलफल भएको छ।

Esewa
Crest

छलफलमा गभर्नर अधिकारीले उक्त समस्याले नेपालको बैंकिङ प्रणालीमा परेको असरबारे कुराकानी गरेका थिए। आगामी दिनमा आउनसक्ने चुनौतीप्रति सतकर्ता रहनुपर्ने आवश्यकता रहेको गभर्नर अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS