IME Life New

प्रभु बैंकको खुद नाफामा वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चालु आर्थिक २०७५/७६वर्षको दोस्रो त्रैमासको अवधिमा प्रभु बैंकले १ अर्ब ४ करोड १८ लाख २५ हजार रुपैयाँ खद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिको तुलनामा यो ७३.३१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले ६० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

८ अर्ब २३ करोड चुक्ता पुँजी रहेको प्रभु बैंकको जगेडा कोषमा ५ अर्ब ६० करोड रुपैयाँ छ । यो रकम अघिले वर्षको सोही अवधिको तुलनामा ७५ करोडको बढी हो ।

Esewa
Crest

बैंकले पुससम्ममा एक खर्ब ४ अर्ब रुपैयाँ संकलन गरि ८८ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत बर्षको यहि अवधिमा ८६ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७१ अर्ब ७७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS