IME Life New

प्रजातीका आधारमा उत्पादन मूल्य तय गरिएकाे माछा बीमालेखमा के-के छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले माछाकाे प्रजातीकाे आधारमा उत्पादन मूल्य तय गरेर माछा बीमालेख सार्वजनिक गरेकाे छ। प्राधिकरणले व्यवसायीक माछा पालन गर्ने किसानकाे समस्यालाई सम्बाेधन गर्ने उद्देश्यले माछा बीमालेख जारी गरेकाे हाे ।

प्राधिकरणले प्रचलनमा ल्याएकाे माछा बीमालेखमा माछाकाे प्रजातीका आधारमा उत्पादनकाे मूल्य तय गरेर बीमा‌ंक निर्धारण गर्ने प्रावधान रहेकाे छ। अर्द्ध सघन माछा पालन, सघन माछापालन, रेन्बाे ट्राउट माछापालन, माउ माछापालन, पंगास माछापालन र छडी माछा पालनकाे उत्पादन मूल्य प्राधिकरणले नै तय गरेकाे छ। प्राधिकरणले तय गरेकाे उत्पादन मूल्यकाे आधारमा माछापाेखरीकाे आयतन र पालन गरिएकाे माछाकाे प्रजाती र परिमाणकाे आधारमा बीमा कम्पनीले माछापालनकाे बीमा‌ंक तय गर्नेछन् ।

Esewa
Crest

माछा पालनका लागी प्रयाेग गरिने पाेखरी र रेस वेकाे हकमा सम्पत्ती बीमालेख अन्तर्गत बीमा गरिने उल्लेख गर्दै प्राधिकरणले यी दुबैमा बीमा अनुदान प्राप्त नहुने जानकारी समेत दिएकाे छ।

माछा-बीमालेख-final-3.05 fishery insurance

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS