IME Life New

पुरानो नगद लाभांश बुझिलिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश बुझ्न बाँकी शेयरधनीहरुलाई बुझिलिन आग्रह गरेको हो ।

उक्त वर्ष कम्पनीले कर समेत २२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । आगामी एक महिनाभित्र कम्पनीको केन्द्रिय कार्यालय वानेश्वर, काठमाडौंमा सम्पर्क राखी आफ्नो नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

Esewa
Crest

बैंकलेतोकिएको अवधिभित्र भुक्तानी नलिएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS