IME Life New

पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ बर्ष सम्म पनि शेयरधनीले बुझि नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था रहेको हुँदा नगद लाभांश बुझि लिन बाँकी रहेका शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आग्रह गरेको हो ।

साविक रेसुङ्गा विकास बैंक लिमिटेड र पूर्णिमा विकास बैंक लिमिटेड समेतका शेयरधनीहरुले २०८१ श्रावण २० गते भित्र बैंकको केन्द्रीय कार्यालय तथा लयहरु वा शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु मा आफ्नो सक्कल नागरिकता सहित सम्पर्क गरी नगद लाभांश बुझि लिनन आग्रह गरेको हो ।

Esewa
Crest

बैंकले तोकेको यस समयभित्र लाभांश बुझिनलिएमा प्रचलित कानुन बमोजिम नगद लाभांश वापतको सम्पूर्ण रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS