IME Life New

नेप्से १० अकंले बढेर ११३१ को बिन्दुमा, कारोबार रकम २२ करोड ३७ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्स साताको पहिलो दिन १० दशमलव ८५ अङ्कले बढेर ११३१ दशमलव ७० अङ्कमा बन्द भएको छ । कारोबार रकम २२ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स, उत्पादनमूलक क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । अन्य क्षेत्रको परिसुचमा ० दशमलव ४६ प्रतिशतको गिरावट आएको छ । बैंकिङ क्षेत्रको परिसुचकमा १ दशमलव ३७ प्रतिशतको वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको २ करोड ७७ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै मिरमिरे लघुवित्त वित्तीय संस्थाको सेयर ५ दशमलव ६७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै लक्ष्मी इक्विटीको शेयर ७ दशमलव ४४ प्रतिशतले घट्न पुग्यो ।

Esewa
Crest

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ८१ प्रतिशतले बढेको छ भने ४ हजार ९ सय ८८ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १३ प्रतिशतले घटेर ५ हजार १८ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको २ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूका १ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS